क्रिकेटर – Nepal Press
क्रिकेटर

बुवाको स्मृतिमा शक्ति गौचनले शुरु गरे क्रिकेट प्रतियोगिता

रुपन्देही । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले आफ्ना स्वर्गीय बुवाको सम्झनामा क्रिकेट प्रतियोगिता शुरु गरेका छन् । उनैको संयोजनमा रुपन्देहीको भैरहवामा बुधबारबाट तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको हो । स्व. खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन् । क्रिकेटर गौचनले राष्ट्रिय खेल जीवनबाट संन्यास लिए पनि...