क्राेएसिया – Nepal Press
क्राेएसिया

इतिहास बनाउन चुक्यो स्कटल्याण्ड, क्रोएसियाको पुनरागमन

एजेन्सी । युरो २०२० मा नकआउट चरणमा पुगेर इतिहास कायम गर्ने स्कटल्याण्डको सपना ग्लास्गोको राष्ट्रिय रंगशालामा घरेलु समर्थककै अगाडि क्रोएसियासँगको हारबाट समाप्त भएको छ । दुवै टोली जितको एकमात्र विकल्पमा मैदान उत्रिएका थिए । विश्वकप फाइनलिष्ट क्रोएसियाले यसअघिका दुई प्रदर्शनलाई छायामा पार्दै सुरुमै अग्रता लिएपछि स्कटल्याण्डले पराजय स्वीकार्न बाध्य...