क्रसर व्यवसायीकाे मनाेमानी – Nepal Press
क्रसर व्यवसायीकाे मनाेमानी

दाङका प्रजिअ र एसपीकै मिलेमतोमा बन्द गरिएका १० क्रसर पुन: खोलिए

दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दश वटा क्रसर उद्योग बन्द भए पनि स्थानीय प्रशासनकै मिलेमतो र सेटिङमा पुन: खुलाइएको पत्ता लागेकाे छ । कपिलवस्तुबाट सरुवा भइ प्रमुख जिल्ला अधिकारीका रुपमा दीर्घ नारायण पौडेल दाङ आएको केहि दिन नवित्दै प्रशासनले नै बन्द गरेका क्रसर उद्योगले सन्चालनका लागि अनुमति...