क्रकेट – Nepal Press
क्रकेट

क्रिकेट खेलाडीमाथि कारबाहीबारे प्रचण्डद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चार क्रिकेट खेलाडीहरूमाथि गरेको कारबाहीको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । प्रचण्ड र देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको थियो । राजनीतिक विषयमा केन्द्रित भेटवार्तामा प्रचण्डले क्रिकेट खेलाडीमाथिको कारवाहीको विषयमा ध्यानाकर्षण गराएको प्रचण्डको...