क्यूएफएक्स सिनेमाज् – Nepal Press
क्यूएफएक्स सिनेमाज्

मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्रिसमसदेखि खुल्ने, अर्को शुक्रबार ‘मुलान’ रिलिज हुँदै

मुलुककै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाज् क्रिसमसदेखि खुल्ने भएको छ । अफिसियल फेसबुक पृष्ठमार्फत जानकारी दिँदै उसले पुस १० गतेदेखि हल पुनःखोल्ने उल्लेख गरेको हो । नौ महिनापछि हल खोल्न थालेको जानकारी क्यूएफएक्सले दिएको हो । प्रमुख नकिम उद्दिनका अनुसार हलिउड फिल्म ‘मुलान’ ओपनिङसँगै रिलिज हुनेछ । ‘मुलान...