’क्यूआर’ – Nepal Press
’क्यूआर’

अब पर्यटकले पनि नेपालमा ’क्यूआर’ बाट भुक्तानी गर्नसक्ने

काठमाडौं । भिसा नेटवर्कमा जोडिएका पर्यटकले अब नेपाल आउँदा ‘क्यूआर कोड’ बाट वित्तीय कारोबार गर्न पाउने भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी फोनपेले ‘नयाँ क्यूआर स्ट्यान्ड’ सेवा घोषणा गरेको हो । फोनपे र भिसाको कारोबारलाई सहज बनाउनको लागि नबिल बैंकले सहकार्य गरेको छ । फोन पेले भिसासँग...