क्यारोलिना मुचोभा – Nepal Press
क्यारोलिना मुचोभा

मुचोभा अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा

काठमाडौं । चेक गणतन्त्रकी क्यारोलिना मुचोभा वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको महिला सिङ्गलतर्फ प्री–क्वार्टरफाइनलमा पुगेकी छन् । विश्व बरियताको २५औं स्थानमा रहेकी मुचोभाले आफ्नै देशकी क्यारोलिना प्लिस्कोभालाई ७–५, ७–५ को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेकी हुन् । क्वार्टरफाइनल प्रवेशका लागि मुचोभाले बेलिन्डा बेन्सिक र इलिज...