क्यारेबियन सागरमा – Nepal Press
क्यारेबियन सागरमा

अवैध रुपमा अमेरिका जान खोज्दा क्यारेबियन सागरमा डुबे, दाङबाट एजेण्टकी श्रीमती पक्राउ

दाङ । गैरकानूनी रुपमा अमेरिका पठाउँदै आएका घोराहीका एजेन्ट टोपबहादुर जिसीकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । मानब बेचबिखन ब्युरोको केन्द्रिय टोलीले जिसिकी श्रीमती गोमा शर्मा जिसिलाई घोराही १४ मिलनचोकबाट पक्राउ गरेको हो । मानब बेचबिखन ब्युरोकी एसएसपी दुर्गासिंह चन्दले एजेन्टकी श्रीमतीलाई उनको आफ्नै घरबाट ब्युरोको टोलीले नियन्त्रणमा लिएको...