क्यारेबियन प्रिमियर लिग – Nepal Press
क्यारेबियन प्रिमियर लिग

सीपीएलको उपाधि सेन्ट किट्स एन्ड नेभिसलाई: ड्राकेसको उत्कृष्ट ब्याटिङ

काठमाडौंं । सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ को उपाधि जितेको छ । बुधबार राति वार्नर पार्क क्रिकेट रंगशालामा भएको फाइनलमा सेन्ट लुसिया किङ्सलाई ३ विकेटले पराजित गर्दे प्याट्रिओट्सले पहिलो पटक सीपीएलको उपाधि जितेको हो । टस जितेर व्याटिङ् रोजेको लुसिया किङ्सले प्याट्रिओट्सललाई १ सय...