क्यामरुनी रुट्स – Nepal Press
क्यामरुनी रुट्स

क्यामरुनी टिमलाई हराउँदै संकटा विराट गोल्कपको सेमिफाइनलमा

विराटनगर । गत साता पोखरामा सम्पन्न आहा ! रारा गोल्डकपको उपाधि विजेता संकटा क्लब विराटनगरमा जारी छैटौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शहीद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा क्यामरुनको अफ्रिकन रुट्सलाई १-० गोलले हराउँदै संकटाले अन्तिम चार यात्रा तय गरेको हो । सेमिफाइनलमा संकटाले बिहीबार दोस्रो भारतको...