क्यान इन्फोटेक – Nepal Press
क्यान इन्फोटेक

निजी क्षेत्र अनुकूल प्रविधिमैत्री नीति बनाउने सञ्चारमन्त्री कार्कीको प्रतिबद्धता

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औँ संस्करण बुधवार वाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  मेलाको उद्घाटन गर्दै सरकारले निजी क्षेत्रलाई अनुकूल हुने गरी प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता...