‘क्यानभााषमा बाल मनोविज्ञान’ – Nepal Press
‘क्यानभााषमा बाल मनोविज्ञान’

क्यानभासमा बाल मनोविज्ञान प्रतियोगितामा सुनार प्रथम

पोखरा । ‘क्यानभााषमा बाल मनोविज्ञान’ विषयक गण्डकी प्रदेशको पोखरामा भएको विद्यालयस्तरीय चित्र प्रतियोगितामा युकेश सुनार प्रथम भएका छन् । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबार भएको दुइ चरण प्रतियोगितामा कुमदिनी होम्स माध्यामिक विद्यालयका सुनार प्रथम भएका हुन् । प्रतियोगितामा हिल प्वाइन्ट माविका सपना नेपाली द्वितीय, कास्की...