कौसिद – Nepal Press
कौसिद

नयाँ वर्षमा ऋचाले घोषणा गरिन् फिल्म निर्माण, ‘कौसिद’ फिल्मको गरियो मुहूर्त

अभिनेत्री ऋचा शर्माले अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा शुक्रबार फिल्म निर्माणको घोषणा गरेकी छन् । बितेको वर्ष आफ्ना लागि अप्रत्याशित रहेको भन्दै उनले फिल्म निर्माणसँगै नयाँवर्षको सुरुआत गर्न लागेको उल्लेख गरेकी छन् । फिल्म ‘कौसिद’लाई शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भाष्कर, अर्का निर्माता केदार...