को हुन् उज्ज्वल ? – Nepal Press
को हुन् उज्ज्वल ?

असल राजनीतिको आफ्नै मानक बनाएर गए उज्ज्वल

उज्ज्वलले सुरुदेखि नै राजनीतिमा फरक अभ्यास गर्न खोजे । इमानपूर्ण राजनीतिको आफ्नै मानक बनाउन प्रयास गरे । युवाहरुलाई राजनीतिसँगै उद्यम पनि गर्नुपर्छ भनेर मार्गदर्शन गरे । राजनीतिलाई पेशा होइन, सेवाको रुपमा लिए ।