कोसेली मेला – Nepal Press
कोसेली मेला

हस्तकला कोसेली मेला आजदेखि शुरु (भिडिओ)

काठमाडौं । सोमबारबाट हस्तकला कोसेली मेला शुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ । आजदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुने छ भने कात्तिक ११ देखि १३ गतेसम्म...