कोष तथा लेखा नियन्त्रक कार्यालय – Nepal Press
कोष तथा लेखा नियन्त्रक कार्यालय

स्थानीय तहका बैंक खाता व्यवस्थापन गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले स्थानीय तहका लागि खोलिने ग समूहको खाता व्यवस्थापन गर्न ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तहको ग समूहको खाता सञ्चालन गर्दा संचित कोष लगायका सम्पुर्ण खाता एउटा मात्र बैंकमा हुनुपर्नेमा कतिपय स्थानीय तहको खाता एक भन्दा बढी बैंकमा खोलिएका...