कोशी अस्पताल – Nepal Press
कोशी अस्पताल

अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ?

स्वास्थ्य बीमा लागू भएको कोशी अस्पतालमा जनशक्तिमात्र होइन संरचनासम्मको अभाव छ । तर, काउन्टरदेखि डाक्टरलाई देखाउन र परीक्षणसम्म जताततैको भीडले बिरामी निको हुनुको सट्टा झन् रोग थपिने पीडाबाट आजित छन् ।