कोल्डस्टोर – Nepal Press
कोल्डस्टोर

रुपामा कोल्डस्टोर, एक वर्ष निशुल्क भण्डारण

पोखरा । तरकारीजन्य बीउबिजन राख्न कास्कीको रुपा गाउँपालिका किसानलाई समस्या थियो । पोखरामा तरकारी कोल्डस्टोर (चिस्यान केन्द्र) बने पनि गाउँबाट पोखरा झर्न अपायक थियो । व्यवसायिक कृषि पेशामै लागेका किसानलाई पनि आफ्ना तरकारी तथा आवश्यक बिउबिजन सुरक्षित भण्डारण गर्न नपाउँदा हमेशा तनाव व्यहोर्नु पर्दथ्यो । तर, अब चिस्यान गाउँपालिकामै...