कोलोराडो – Nepal Press
कोलोराडो

अमेरिकाको कोलोराडोमा गोलीकाण्ड : १० जनाको मृत्यु

कोलोराडो । अमेरिकामा भएको पछिल्लोपटक भएको गोलीकाण्डको घटनामा थप १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कोलोराडो राज्यको बोल्डरमा उक्त घटना भएको सीएनएनले जनाएको छ । गोलीकाण्डमा सहभागि एक संदिग्ध आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गतसाता ८ जनाको ज्यान जाने गरि एटलान्टामा भएको घटनापछि यो अर्को हिंसात्मक...