कोर्ष करेक्सन – Nepal Press
कोर्ष करेक्सन

भारतले साँच्चै कोर्ष करेक्सन गरेकै हो त ?

झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा अल्पमतमा छन् । राजनीतिमा उनी नराम्ररी एक्लिएका छन् । आफ्नै दल नेकपा एमालेको ठूलो हिस्सा उनको विपक्षमा छ । तै पनि उनी बहुमतको सरकार चलाइरहेका छन् । जसको समर्थनमा सरकार बनेको थियो, ऊ नै जसरी पनि सरकार ढलाउने खेलमा लागेको छ ।...