कोरोभाइरस – Nepal Press
कोरोभाइरस

कोरोना अपडेट : निको हुने दर बढ्यो, ७२०० संक्रमणमुक्त

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको हुने प्रतिशत बढेर ७७ दशमलब २ पुगेको छ ।  ६ हजार ९ सय ३९ जना संक्रमित थपिएका छन्...