कोरोना संक्रमित बिरामी – Nepal Press
कोरोना संक्रमित बिरामी

टेकुमा देखिएको कारुणिक दृष्य: भुइँमा पनि ठाउँ पाउन मुस्किल (भिडियाेसहित)

काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भुइँमै बसेर उपचार गराईरहेका छन् । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । संघीय राजधानी काठमाडाैं टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड...