कोरोना संक्रमति – Nepal Press
कोरोना संक्रमति

बाँकेमा २६३ जना नयाँ कोरोना संक्रमित थपिँदा ४१५ जना संक्रमणमुक्त

रूपन्देही । बाँकेमा २ सय ६३ जना नयाँ कोरोना संक्रमति थपिँदा ४ सय १५ जना संक्रमणमुक्त भएका छन् । दुई प्रयोगशालामा ३ सय ७९ जनाकाे नमुना परीक्षण गर्दा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी पीसीआर परीक्षण हुने भेरी अस्पतालकाे रिपाेर्ट डीसीसीएमसी बाँकेले उपलब्ध...