कोरोना संक्रमण पुष्टि – Nepal Press
कोरोना संक्रमण पुष्टि

कर्णालीमा एकै दिन १३ जनाको मृत्यु, ६ सय ६७ जनामा संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा साेमबार एकै दिन १३ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएकाे छ । प्रदेशभर साेमबार  एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैकाे मृत्यु भएकाे हाे । याे सँगै कर्णाली प्रदेशमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ सय ६२ पुगेको छ । यस्तै पछिल्लाे २४ घण्टाकाे अवधिमा ६ सय ६७ जनामा कोरोना...