कोरोना शंकास्पद संक्रमित – Nepal Press
कोरोना शंकास्पद संक्रमित

अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु

जनकपुरधाम । जनकपुरमा अस्पताल चाहर्दै गर्दा मिथिला नगरपालिकास्थित तुलसी पाटो टोलका अन्दाजी ४० वर्षीय लोकबहादुर परियारले ज्यान गुमाएका छन् । उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । बेड खाली नभएको भन्दै उनलाई अस्पतालहरूले उपचार नगरी फर्काएको थियो । केही दिनयता बटेश्वर गाउँपालिका-४ ससुरालीमा बसेका परियारलाई रुघाखोकी र ज्वरोको...