कोरोना विरुद्धको खोप – Nepal Press
कोरोना विरुद्धको खोप

कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

कैलाली । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको हो । स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौरा घर नपुग्दै मृत्यु भएको वडाध्यक्ष भिखराम चौधरी बताए । ‘खोप...