कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोष – Nepal Press
कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोष

कोरोना कोषबाट अस्पतालहरुलाई साढे ८ करोड निकासा

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट साढे ८ करोडभन्दा बढी रकम निकासा गरेको छ ।