कोरोना मृत्यु – Nepal Press
कोरोना मृत्यु

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समस्या

जनकपुरधाम । कोरोना संक्रमणका विरामीको उपचार गर्नु त पर जाओस्, मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न पनि समस्या परेको छ । शव व्यवस्थापन गर्न न ठाउँ तोकिएको छ, न मापदण्ड । यतिसम्मको शव व्यवस्थापन गर्न सेनालाई ल्याउने गाडी समेत पाइरहेको छैन । बुधबार जनकपुरको धनुषा अस्पतालमा उपचाररत एक व्यवसायीको...