कोरोना मुक्त – Nepal Press
कोरोना मुक्त

गुल्मीमा सात वर्षीय बालकले ५ दिनमै कोरोना जिते

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका एक ७ बर्षिय बालकले कोरोना जितेका छन । गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका हुन । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतलाइृ श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको...