कोरोना महामारी – Nepal Press
कोरोना महामारी

समाज सुधारक महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्ती आज

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका...