कोरोना भ्याक्सिन – Nepal Press
कोरोना भ्याक्सिन

कोरोना खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मी पक्राउ

जनकपुरधाम । कोरोना भाइरसविरूद्धको भ्याक्सिन बिक्री गर्ने दुईजनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्णकुमार यादव छन् । अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनको ३ भायल भ्याक्सिन २१ हजार रूपैयामा बेचेलगत्तै...