कोरोना भाइरस – Nepal Press
कोरोना भाइरस

थप ३९१ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार ९६६ पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ एन्टिजेन परीक्षण गर्दा ६ गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै...