कोरोना भाइरस संक्रमण – Nepal Press
कोरोना भाइरस संक्रमण

शवदाह गृहमा पालो नपाउँदा बाहिरै जलाइयो संक्रमितको शव

कोरोना संक्रमणबाट मृत्यु दर बढेसँगै पशुपति आर्यघाटमा नदी किनारमै शव जलाउन शुरू गरिएको छ । कोभिड-१९ बाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो । शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो ।