कोरोना बीमा – Nepal Press
कोरोना बीमा

कोरोना बीमाको भुक्तानी बढ्यो, ६० हजारले लिए रकम

काठमाडौं । निर्जीवन बीमा कम्पनीले ६० हजारभन्दा बढीलाई कोरोना बीमा रकम भुक्तानी गरेका छन् । बीमा समितिका अनुसार ९१ हजार ६७३ जना बीमितले भुक्तानीका लागि आवेदन दिएकोमा चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले रकम पाइसकेका छन् । अहिलेसम्म विभिन्न २० निर्जीवन कम्पनीले पाँच अर्ब ८५ करोड १५ लाख...