कोरोना प्रभाव – Nepal Press
कोरोना प्रभाव

कोरोना प्रभाव : दैनिक १० करोडको दूध नोक्सान

काठमाडौं । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा १० करोड रुपैयाँ बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो । एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका...