कोरोना परीक्षण – Nepal Press
कोरोना परीक्षण

सैनामैनाका नागरिकको घरमै कोरोना परीक्षण सुरु, कहिले–कुन वडामा ?

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोनाका सम्भावित बिरामीको पहिचान गर्न घरघरमै पुगेर परीक्षण सुरु गरेको छ । अहिले कोरोना भाइरस र तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेकोले समुदायस्तरमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन र संक्रमित व्यक्तिलाई छुट्टाएर आइसोलेसनमा राखी उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परीक्षण गरिएको नगर प्रमुख...