कोरोना परीक्षणकाे अतिरिक्त शुल्क – Nepal Press
कोरोना परीक्षणकाे अतिरिक्त शुल्क

पुरानो मेडिकल कलेजले लियो कोरोना परीक्षणकाे अतिरिक्त शुल्क

चितवन । सरकारले कोरोना परीक्षणमा दुई हजार मात्र लिन गरेको निर्देशन विपरित  कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार लिएको पाइएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरे...