कोरोना परिक्षण प्रयोगशाला – Nepal Press
कोरोना परिक्षण प्रयोगशाला

गुल्मीको कोरोना परिक्षण प्रयोगशाला ३ महिनापछि पुनः सञ्चालनमा

रुपन्देही । गुल्मीको तम्घासमा रहेको कोरोना परिक्षण प्रयोगशाला बन्द भएको ३ महिनापछि पुनः संचालनमा आएको छ । गत वर्षको असोज महिनामा सञ्चालनमा आएको उक्त प्रयोगशाला आवश्यक बजेट अभाव भएको भन्दै गत फागुन ८ गतेबाट बन्द भएको थियो । परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले स्रोत व्यवस्थापन गरी सञ्चालनको जिम्मेवारी जिल्लाका स्थानीय...