कोरोना नियन्त्रण र रोकथाम – Nepal Press
कोरोना नियन्त्रण र रोकथाम

कोरोना नियन्त्रण र रोकथाममा पछिल्लो २४ घण्टामा सरकारले के गर्‍यो ? (सूचीसहित)

गृह मन्त्रालयका अनुसार संक्रमणदर बढेसंगै देशैभरका अधिकांश प्रमुख जिल्ला अधिकारीले ६३ जिल्लामा पूर्ण निषेधाज्ञा र ९ जिल्लामा आंशिक गरेर ७२ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।