कोरोना दोस्रो लहर – Nepal Press
कोरोना दोस्रो लहर

बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या घट्दै

रुपन्देही । कोरोनाको हटस्पट मानीएको बाँकेमा आज बुधबार एकै दिन २ सय ९३ कोरोना संक्रमणमुक्त भएका छन् । ७६ वर्षका जेष्ठ नागरिकसहित १ सय ७० पुरुष र १ सय २३ महिला गरी आज २ सय ९३ जना संक्रमणमुक्त भएर घर फर्किएका हुन् । बुधबार मृतकको संख्या घटेपछि र र...