कोरोना जोखिम – Nepal Press
कोरोना जोखिम

‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

कोरोना संक्रमण दर तीव्र भएपछि उपत्यकामा आजदेखि लागू लकडाउनको कार्यान्वयनका विषयमा हामीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुराकानी गरेका छौं ।