कोरोना जितेर घर – Nepal Press
कोरोना जितेर घर

१४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेतले जिते कोरोना

रुपन्देही । केही सातायता कोरोना संक्रमणको हटस्पट बनेको लुम्बिनी प्रदेशको बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या पनि बिस्तारै बढ्न थालेको छ । केही दिनयता यसरी संक्रमित  निकाे हुनेहरु बढ्न थालेपछि स्वास्थ्यकर्मीहरु खुसी  भएका छन्  । बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार पछिल्लो एक सातामा विभिन्न कोभिड आइसोलेसन र...