कोरोना खोप खरीद – Nepal Press
कोरोना खोप खरीद

कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्दै

काठमाडौं । सरकारले भारतबाट २० लाख डोज खोप किन्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । कोरोना खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई अर्थबाट १ अर्ब रुपैयाँ बजेट उपलब्ध भएको हो । मंगलबार बसेको मन्त्रीपरिषद्को वैठकले उत्पादकलाई अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय लिएको...