कोरोना कोष – Nepal Press
कोरोना कोष

कोरोना कोषमा सिद्धार्थ बैंकको १ करोड ४ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि रु १ करोड ४ लाखको सहयोग गरेको छ । बैकले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारलाई सहयोग गरेको हो । बैकले जारी गरेको विज्ञप्तिमा प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा...