कोरोना उपचार – Nepal Press
कोरोना उपचार

कोरोना उपचारका लागि १२ अस्पताल र ५४ आइसीयू थप

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले कोरोना संक्रमणको दोस्रो लहर बढेपछि कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै संक्रमणको...