कोरोना आशंका – Nepal Press
कोरोना आशंका

बारपाकमा गाउँभरि अधिकांश बिरामी, कोरोना आशंका !

पोखरा । गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए । गुरुङ समुदायको बाहुल्य रहेको बारपाकबासीले चलिआएको संस्कारसहित नै ती वृद्धको अन्त्येष्टि गरे । त्यसपछिका दिनमा दैनिक ३ जनासम्मको...