कोरोनामुक्त – Nepal Press
कोरोनामुक्त

पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । बुधबार राति ८ बजे अस्पतालबाट पूर्वराजा डिस्चार्ज भएको नर्भिक इन्टरनेशनल अस्पतालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमण भई १९ दिनअघि पूर्व महारानी कोमल शाह र छोरी पूर्व...