कोरोनाभाइरस संक्रमण – Nepal Press
कोरोनाभाइरस संक्रमण

भारतमा बुधबार ४१ सयको मृत्यु, २ लाख ८ हजार संक्रमित थपिए

दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाले ज्यान गुमाएका छन् । २ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ९५ हजार ९ सय ९५ जना डिस्चार्ज भएका छन् । भारतमा संक्रमण दर घट्दै गएपछि...