कोरोनाभाइरस विरुद्धको खोप – Nepal Press
कोरोनाभाइरस विरुद्धको खोप

भारतले आजदेखि नेपालमा खोप आपूर्ति गर्ने

भारतीय विदेश मन्त्रालयले २० जनवरी अर्थात् आजदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ ।