कोरोनाभाइरस अपडेट – Nepal Press
कोरोनाभाइरस अपडेट

कोरोनाभाइरस अपडेट : सक्रिय संक्रमित संख्या ४ हजार ५८, २४० संक्रमित थपिए

काठमाडौं । शनिबार अपरान्हसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा २४० नयाँ संक्रमित थपिएका छन् । ३ हजार ८१९ पीसीआर परिक्षण गरिएको थियो । शनिबारसम्म नेपालमा ४ हजार ५८ सक्रिय संक्रमित छन् । अहिलेसम्म २ लाख ६१ हजार...